जिल्लाको सहकारी परिचय
- ६ वटा गाउँपालिका र २ वटा नगरपालिका ।
- ४०९ वटा सहकारी संस्था दर्ता ।
- २७९९ जना सञ्चालक ।
- १३१३९६ शेयर सदस्य ।
- ३२०० जना कर्मचारी ।
- ८८ करोड ५० लाख शेयर पूँजी ।
- ४ अर्व निक्षेप ।
- १६ करोड जगेडा कोष ।
- अन्य कोष १७ करोड ।
- लगानी ३ अर्व ।
- जसअन्तर्गत महिलाद्धारा मात्र सञ्चालित ७९ वटा सहकारी रहेका छन् ।
- सहकारी संघ : जिल्ला सहकारी संघ लि., बाँके
- ठेगाना : नेपालगञ्ज १३ बाँके
- संस्थाको द.न. : २/८–१/०३४/०३५ दर्ता मिति : २०३५/३/३
- पाना न. : ३०५६५२६६९
- प्रकार : बहुउद्देश्यीय
-
- जिल्लामा रहेका विषयगत सहकारीहरुको नाम तथा संघमा आवद्ध विषयगत संघहरु :
- सानाकिसान कृषि सहकारी संस्था लि. (आवद्ध)
- बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि. (आवद्ध)
- बचत तथा ऋण जिल्ला सहकारी संघ लि. (आवद्ध)
- सामाजिक उद्यमी जिल्ला सहकारी
- दुग्ध जिल्ला सहकारी संघ
- सञ्चालक समिति : महिला ३ जना
- पुरुष ६ जना
- जम्मा ९ जना
- सञ्चालक समितिको पदावधि : २०७७ माघ
- शेयर पूँजी : रु. ७,५७,२००/-

संस्थाले गठन गरेको उपसमितिहरुको नाम
- शिक्षा तथा तालिम उपसमिति,
- प्रकाशन उपसमिति,
- युवा समन्वय उपसमिति,
- महिला समन्वय उपसमिति
- खेलकुद तथा सरसफाई उपसमिति
- कर्मचारी पदपूर्ति उपसमिति
- कर्जा उपसमिति
- व्यवसाय प्रर्वद्धन उपसमिति
जिल्ला सहकारी संघमा आवद्ध सहकारी संख्या : ३८१ वटा
कृषि १७२ (४५।१४ प्रतिशत)
बहुउद्देश्यीय ९० (२३।६२ प्रतिशत)
बचत ९० (२३।६२ प्रतिशत)
अन्य २९ (७।६१ प्रतिशत)
२०७४ मंसिर २९ आ.व. ०७४/०७५ को अन्तिम ले.प.मिति : २०७५ साउन
४०९ वटा
राष्ट्रिय सहकारी संघ, काठमाडौ
मिति : २०५४ मंसिर ८
राष्ट्रिय सहकारी बैंक, काठमाडौं
मिति : २०६८ माघ ८
- राप्तीसोनारी गा.पा ४३
- डुडुवा गा.पा २९
- जानकी गा.पा २६
- खजुरा गा.पा ४६
- वैजनाथ गा.पा. ३९
- नरैनापुर गा.पा. १०
- कोहलपुर न.पा ७३
- नेपालगंज उप म.न.पा. ११५
- जम्मा ३८१
सक्षम सहकारी दिगो संघ ।
सहकारी मार्फत सदस्यहरुको आर्थिक सामाजिक, सांस्कृतिक र वातावरणीय रुपान्तरण गर्नका लागि क्षमता विकास गर्ने यस संघको ध्येय रहेको छ ।