संघले आ.व. ०७५/०७६ साउन देखी कार्तिक महिनासम्म गरेका गतिविद्यीहरु/उल्लेखनीय कार्यहरु
आर्थिक वर्ष ०७५/०७६ को सुरुवातमा जिल्ला सहकारी संघको भावी योजना विषयक १ दिने अन्तरक्रिया कार्यक्रम ।
बाँके जिल्लाभरी सहकारी लेखापरिक्षण प्रतिवेदनमा एकरुपता ल्याउने उद्देश्यले बाँके जिल्लामा रहेका लेखापरिक्षकहरु सँग सामुहिक बैठक ।
आर्थिक वर्ष ०७५/०७६ को सुरुवातमा वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा विषयक २ दिने तालिम २६ जना ।
उद्यमशिलता तथा सहकारी व्यवसाय विकास विषयक ५ दिने तालिम २४ जना ।
कर्मचारी क्षमता अभिवृद्धि विषयक २ दिने तालिम २० जना ।
उदघोषण तथा भाषणकला विषयक ४ दिने तालिम १९ जना ।
कर्जा व्यवस्थापन विषयक ३ दिने तालिम १८ जना ।
कार्यप्रगतीको मुल्याङ्कन फरकपन
प्रारम्भिक सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गरिएको ।
GIZ सँगको सहकार्यमा प्रारम्भिक सहकारी संस्थालाई अनियमितता नियन्त्रण, सहकारी लेखापालन९त्इत्०, सहकारी शिक्षा सम्वन्धी शिविर, रणनीतिक योजना निर्माण लगायतका क्रियाकलापले सदस्य संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुगेको ।
विभिन्न कार्यविधिहरु निर्माण गरी कार्य प्रारम्भ गरिएको (प्रकाशन, महिला, युवा, शिक्षा तथा तालिम, सहकारी सञ्जाल, गठन कार्यविधि आदि)
सहकारी संस्थाहरु उद्देश्यगत तवरबाट सञ्चालन गर्नका लागि सहकारी व्यवसाय स्थापनाका लागि पहलकदमी भइरहेको ।
विभिन्न कार्यविधिहरु निर्माण गरी कार्य प्रारम्भ गरिएको(प्रकाशन, महिला, युवा, शिक्षा तथा तालिम कार्यविधिहरु, सहकारी सञ्जाल गठन कार्यविधि आदि)
सहकारी संस्थाहरुलाई थोककर्जाका लागि समन्वयको कार्य गरिएको (राष्ट्रिय सहकारी बैंक, एनएमवि बैंक) ।
संघको सबल पक्षहरु
संघले भोगचलन गरिरहेको आफ्नै भवन रहेको ।
संघलाई नीति, विधि र प्रविधिपुर्ण व्यवस्थित कार्यालय तथा तालिम हल भएको ।
सदस्य संस्थाहरुलाई शिक्षा, तालिम, सूचना, परामर्श प्रदान गरिरहेको ।
संघलाई व्यवसायिक तवरबाट सञ्चालन गर्नका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको ।